PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पूर्वराजा र पूर्वरानी नातिनीसहित थाइल्यान्ड प्रस्थान

पूर्वराजा र पूर्वरानी नातिनीसहित थाइल्यान्ड प्रस्थान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह बैँकक प्रस्थान गरेका छन्।

बुधवार दिउँसो थाइ एयरवेजको विमानबाट पूर्वराजा, पूर्वरानी कोमल शाह र नातिनीहरु  पूर्णिका र कृतिका सहित बैंकक प्रस्थान गरेका हुन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell