PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बलात्कारीलाई कारवाही गर भन्दै प्रदर्शनमा उत्रिए महिलाहरु, फोटोमा हेर्नुस्

बलात्कारीलाई कारवाही गर भन्दै प्रदर्शनमा उत्रिए महिलाहरु, फोटोमा हेर्नुस्


काठमाडौं: आज राप्रपाको महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले राजधानीको बबरमहलमा प्रदर्शन गरेको छ। पछिल्लो समय बलात्कारलगायत महिला हि‌ंसाजन्य घटनाको विरोधमा दोषीलाई कारवाहीको माग गर्दै संगठनले विरोध प्रदर्शन गरेको जनाएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell