PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'मेरी मामु'को ट्रेलर आयो



पहिलोपोस्ट

'मेरी मामु'को ट्रेलर आयो

काठमाडौँ: फिल्म 'मेरी मामु'को टिमले प्रचार अस्त्र ट्रेलर सार्वजनिक गरेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा टिमले ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा फिल्मका मुख्य कलाकार आयुव सेन, सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङ फिचर्ड छन्। ट्रेलरमा एक्सन, रोमान्स, थ्रिल देखाउँन खोजिएको छ। भदौ १५ गतेदेखी प्रदर्शनमा आउने फिल्मलाई यम थापाले निर्देशन गरेका हुन्।  

सन्तोष सेन फिल्मका निर्माता हुन्। आयुव उनैका छोरा हुन्। फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन रहको छ। आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्म बाल मनोविज्ञान र आमा-छोरा बीचको सम्बन्धमा आधारित छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell