PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपालको तयारी सुरु



पहिलोपोस्ट

साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपालको तयारी सुरु
फोटो : ANFA

काठमाडौँ : भुटानमा आगामी सेप्टेम्वर २८ देखि अक्टोबर ७ सम्म आयोजना हुने साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपालले तयारी सुरु गरेको छ।

मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले उक्त प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका छन्। प्रशिक्षणमा उनलाई प्रकाश वैद्य र अस्मिता खवासले साथ दिनेछन्।

दोस्रो चरणमा ३० खेलाडी छनोट गर्ने र अन्तिममा २३ सदस्यीय टोली घोषणा गरिने एन्फाले जनाएको छ।

प्रशिक्षक हरीओम श्रेष्ठले यो समूहमा रहेका खेलाडीहरु क्षमतावान भएको र सिनियर टिममा पनि यस समूहबाट खेलाडीहरु जाने बताएका छन्।

च्याम्पियनसिपमा नेपाल, पाकिस्तान र बंगलादेश समूह बी मा छन्।

यस्तै आयोजक भुटान, भारत र माल्दिभ्स समूह ए मा छन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ।


प्रारम्भिक चरणमा छनोट भएका ४० खेलाडी:
 

S.NO

NAME

REMARKS

1

ALISHA JIMBA

FW

2

ANJANA RANA MAGAR

G.K.

3

ASHMITA BAIDHYA

MF

4

BIMALA B.K.

DF

5

CHET MAYA G.C.

G.K.

6

CHHIRING DOLMA LOPCHAN

MF

7

DIL KUMARI RANA MAGAR

MF

8

KOPILA DHIMAL

DF

9

MANISHA RAUT

MF

10

MANJALI YONJAN

MF

11

MENUKA ALE MAGAR

MF

12

NIRMALA UPADHAYAY

FW

13

NISHA THOKAR

DF

14

PABITRA LIMBU

MF

15

POONAM PHARSWAN

DF

16

PUJA RANA

DF

17

RABITA RAI

G.K.

18

RAJANI SHRESTHA

MF

19

RASMI KUMARI  GHISING

FW

20

REKHA POUDEL

FW

21

RITA GAJNER

DF

22

ROJINA SHRESTHA

DF

23

SABITRI DEVI MAGAR

FW

24

SAMIKSHA GHMIRE

DF

25

SAMJANA LAWATI

FW

26

SAMJHANA SHARMA

FW

27

SAPANA MAGAR

DF

28

SARITA SHERPA

MF

29

SARU LIMBU

MF

30

SRIJANA SINGH THAKURI

MF

31

SUHANI KUWAR

MF

32

SUSHMA MAHARJAN

DF

33

SUSMITA TAMANG

MF

34

SUVADRA KHADKA

MF

35

USHA NATH

G.K.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell