PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने सरकारको निर्णय



प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने सरकारको निर्णय
फोटो: nepalarmy.mil.np

काठमाडौँ : बलाधिकृत रथी पूर्णचन्द्र थापा प्रधानसेनापतिमा सिफारिस भएका छन्। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापतिमा सिफारिस गरेको हो।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको भदौ २४ बाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्दैछन्। उनी अहिले बिदामा छन्।  सैनिक परम्परा अनुसार प्रधानसेनापति महारथीले अवकाश भन्दा एक महिना अगाडि विदा बस्ने परम्परा रहदै आएको छ। 

थापालाई साउन १० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम साउन २५ गतेको मितिबाट लागू हुने गरी प्रधानसेनापतिमा कायम मुकायम मुकरर गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell