PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एसियाड : तेक्वान्दोका सागर भियतनामी खेलाडीसँग पराजित



पहिलोपोस्ट

एसियाड : तेक्वान्दोका सागर भियतनामी खेलाडीसँग पराजित

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत तेक्वान्दोमा नेपाली खेलाडी सागर गुभाजु अन्तिम १६ बाटै बाहिरिएका छन्।
सोमवार पुरुष ५८ केजीमुनी तौल समूहमा सागर भियतनामका हङ भो क्वोकसँग २५-५ ले पराजित भएका हुन्।

सोमवारै भएको अन्तिम ३२ को खेलमा सागर गुभाजुले भुटानका तेन्जिन दोर्जीलाई ५४-४० ले पराजित गरेका थिए। यसअघि नै नेपालका दुई महिला खेलाडी पहिलो चरणबाटै आउट भइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell