PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दिनेश हेन्जनको कप्तानीमा यू-१८ टिम छनोट



पहिलोपोस्ट

दिनेश हेन्जनको कप्तानीमा यू-१८ टिम छनोट

काठमाडौँ : यही सेप्टेम्वर २० देखि ३० सम्म भारतको आग्रामा हुने एसियन स्कुल यू-१८ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ। दिनेश हेन्जनको कप्तानीमा बुधवार २० सदस्यीय टोली चयन गरिएको एन्फाले जनाएको छ।

विराटनगरमा भएको बन्द प्रशिक्षक अन्तर्गत दोस्रो चरणमा छानिएका २४ खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको छ। बाँकी ४ खेलाडीलाई भने वैकल्पिक सूचीमा राखिएको छ।

नेपाली टोलीको प्रशिक्षकमा चेत नारायण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा चक्र तामाङ छन्।

 

नेपाली टोली

गोलकिपर : विष्णु कुमार केसी विशाल सुनार सूर्य अधिकारी

डिफेण्डर : विकास खवास नवीन गुरुङ राजेश गुरुङ असिम गुरुङ रणदिप पौड्याल सचिंत राई

मिडफिल्डर : नितिन थापा मनिस थापा जय गुरुङ सेसहाङ आङदम्बे सुरज ज्यु ठकुरी अनिल महर्जन

फरवार्ड : दिनेश हेन्जन (कप्तान) बुद्ध बल तामाङ रितिक खड्का अनुरु गुरुङ टिका गुरुङ

 

वैकल्पिक खेलाडी:

आकाश रानाभाट (गोलकिपर), पवन शाही (डिफेण्डर), विवेक राई (मिडफिल्डर), दर्शन गुरुङ (फरवार्ड)

 

प्रशिक्षक : चेत नारायण श्रेष्ठ

गोलकिपर प्रशिक्षक : चक्र तामाङ

प्रशिक्षक : पासाङ तामाङ

म्यानेजर : रुपेश अधिकारी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell