PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हेलिकप्टर दुर्घटनामा परेकी डोल्मालाई काठमाडौं ल्याइयो



हेलिकप्टर दुर्घटनामा परेकी डोल्मालाई काठमाडौं ल्याइयो

काठमाडौं: अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएकी आनी डोल्मालाई मेडिसिटी अस्पताल ल्याइएको छ।

चिकित्सक टोलिले उनलाई घटनास्थलमै उपचार शुरु गरेका थिए।  काठमाडौँका लागि गोरखा सामागाउँबाट उडेको अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा हेलिमा सवार अन्यको मृत्यु भएको र उनी बाँच्न सफल भएकी थिइन्।

गोरखाको सामागाउँमा ४ चिनियाँलाई उतारेर काठमाडौँ फर्किँदै गरेको हेलिकप्टरमा एक जापानी नागरिक र ५ नेपाली यात्रु थिए। 

अल्टिच्युड एयरको नाइन एन – एएलएस कलसाइन रहेको हेलिकप्टर बिहान ७:४० मा उडेको थियो।

सम्बन्धित समाचार

अल्टिच्युड एअरको हेलिकप्टर यस्तो अवस्थामा फेला, चार फोटोमा हेर्नुस्
८ हजार ५ सय घन्टा ककपिटमा बिताएका निश्चलको लास्ट फ्लाइट
एक जना बाहेक हेलिकप्टरमा सवार सबैको मृत्यु
अपडेटः सात घन्टापछि हराएको हेलिकप्टरको 'टेल रोटर' जंगलको बीचमा देखियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell