PahiloPost

Sep 23, 2018 | ७ असोज २०७५

प्रधानसेनापति थापालाई चिनियाँ राजदुतको बधाई


प्रधानसेनापति थापालाई चिनियाँ राजदुतको बधाई

काठमाडौं : नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि चिनियाँ राजदुता यू होङले शुभकामना तथा बधाई दिएकी छन्।

शुक्रबार नेपाली सेनाको हेडक्वाटर जंगी अड्डामा भेटवार्तासमेत गरेकी हुन्। भेटवार्ताका क्रममा राजदुत होङ प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।



प्रधानसेनापति थापालाई चिनियाँ राजदुतको बधाई को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट