PahiloPost

Nov 19, 2018 | ३ मंसिर २०७५


बिहेको तयारीमा जस्टिन बिबर


पहिलोपोस्ट

बिहेको तयारीमा जस्टिन बिबर

हालै क्यानेडियन गायक जस्टिन बिबरले आफ्नो प्रेमिका हेल्ली बाल्डवीनसँग इन्गेजमेन्ट गरे।

इन्गेजमेन्टपछि दुवैको बिबाहका चर्चा सुनिए। उनी दुई बिबाहको तयारीमा पनि छन्। हलिउड मिडियाका अनुसार केही दिनअघि मात्र जस्टिन र हेल्ली बिबाह दर्ता कार्यलयमा देखिएका थिए। गायक जस्टिन गम्भीर थिए।  

२४ वर्षीया जस्टिन हेल्लीको अघि भावुक पनि बने। हेल्लीलाई उनले बिहेका लागि आफू आतुर रहेको बताए।



बिहेको तयारीमा जस्टिन बिबर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट