PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौंमा जितिया यस्तो देखियो, २४ फोटोमा हेर्नुस्

काठमाडौंमा जितिया यस्तो देखियो, २४ फोटोमा हेर्नुस्


आज जितिया पर्व। काठमाडौंमा बस्ने आदिवासी थारू समुदायका महिलाले पनि जितिया मनाएका छन्। थारूहरुले राष्ट्रिय सभा गृह र प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम गरी जितिया मनाएका हुन्।

मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत सुरुवात भने हिजोदेखि भएको थियो। जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत रुपमा पर्वको समापन गरिनेछ। 

विवाहित हिन्दु नारीले आफ्ना पति तथा सन्तानका लामो आयूको कामना गर्दै जितिया मनाउने चलन छ।


ट्रेन्डिङ पोस्ट

Ncell