PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


ठमेल क्षेत्रमा गुन्डागर्दी गर्ने पक्राउ


पहिलोपोस्ट

ठमेल क्षेत्रमा गुन्डागर्दी गर्ने पक्राउ

काठमाडौः गुन्डागर्दी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले शनिबार काठमाडौँ महानगरपालिका २ लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने ३१ वर्षीय सुदिप गुरुङलाई पक्राउ गरेको हो।

गुरुङले लाजिम्पाट तथा ठमेलका स्थानीय व्यवसायीलाई धम्क्याई रकम उठाएको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।



ठमेल क्षेत्रमा गुन्डागर्दी गर्ने पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट