PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पीपीएलको लागि तयार पोखरा मैदान, यस्तो देखिन्छ दृश्य

पीपीएलको लागि तयार पोखरा मैदान, यस्तो देखिन्छ दृश्य


पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म पहिलो संस्करणको पोखरा प्रिमियर लिग पीपीपए टी-२० क्रिकेट आयोजना हुँदैछ। आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले पीपीएलको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

साथै आयोजकले पीपीएल हुने पोखरा मैदानको सुन्दर तस्बीर सार्वजनिक गरेको छ। जहाँबाट माच्छापुछ्रे लगायतका हिमालहरु देख्न सकिन्छ।

(फोटो : छुम्बी लामा)
 


ट्रेन्डिङ पोस्ट

Ncell