PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


ऋचा र छुल्ठिमको 'चोलीको तुना'


पहिलोपोस्ट

ऋचा र छुल्ठिमको 'चोलीको तुना'

काठमाडौंः फिल्म ‘न यता न उता’को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

निर्माण टिमले फिल्मको प्रचार अस्त्रका रुपमा फिल्मको ‘चोलीको तुना सुर्के गाँठो’बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।

भिडियोमा समिर दीक्षित, ऋचा शर्मा, मिराज रोश, छुल्ठिम गुरुङ फिचर्ड छन्। एक नारायण भण्डारीको शब्दमा गायक इसान, मिलन अमात्य राजन सिवाकोटी र मिना सिंहको स्वर रहेको छ। फिल्मलाई बिशारद बस्नेत र मिराजले निर्देशन गरेका हुन्।



ऋचा र छुल्ठिमको 'चोलीको तुना' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट