PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मिस अर्थको नेसनल ड्रेस कम्पिटिसनमा नेपालबाट प्रियाको पारदर्शी पहिरन



मिस अर्थको नेसनल ड्रेस कम्पिटिसनमा नेपालबाट प्रियाको पारदर्शी पहिरन
भियतनाम, थाइल्यान्ड र फिलिपिन्सकी सुन्दरी

फिलिपिन्समा भइरहेको यो वर्षको मिस अर्थ सौन्दर्य प्रतियोगितामा नेसनल ड्रेस कम्पिटिसन बिहीबार सकियो। एसिया र ओसेनियाको तर्फबाट भियतनामले स्वर्ण, थाइल्यान्डले रजत र फिलिपिन्सले कास्य जित्यो। 

मिस नेपाल प्रिया सिग्देल यस्तो पहिरनमा प्रस्तुत भएकी थिइन्। 


नेसनल ड्रेस कम्पिटिसनको भिडियो-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell