PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


मिस अर्थको नेसनल ड्रेस कम्पिटिसनमा नेपालबाट प्रियाको पारदर्शी पहिरन


मिस अर्थको नेसनल ड्रेस कम्पिटिसनमा नेपालबाट प्रियाको पारदर्शी पहिरन
भियतनाम, थाइल्यान्ड र फिलिपिन्सकी सुन्दरी

फिलिपिन्समा भइरहेको यो वर्षको मिस अर्थ सौन्दर्य प्रतियोगितामा नेसनल ड्रेस कम्पिटिसन बिहीबार सकियो। एसिया र ओसेनियाको तर्फबाट भियतनामले स्वर्ण, थाइल्यान्डले रजत र फिलिपिन्सले कास्य जित्यो। 

मिस नेपाल प्रिया सिग्देल यस्तो पहिरनमा प्रस्तुत भएकी थिइन्। 


नेसनल ड्रेस कम्पिटिसनको भिडियो-



मिस अर्थको नेसनल ड्रेस कम्पिटिसनमा नेपालबाट प्रियाको पारदर्शी पहिरन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट