PahiloPost

Jun 16, 2019 | १ असार २०७६


थेबाको 'अखण्ड आलाप' तामाङको समाजशास्त्र!


थेबाको 'अखण्ड आलाप' तामाङको समाजशास्त्र!

काठमाडौं: कवि मुक्तान थेबाको तेस्रो कृति 'अखण्ड आलाप' सार्वजनिक भएको छ। बुधवार राजधानीको मण्डला थिएटरमा एक कार्यक्रमकाविच उनको पछिल्लो कृति सार्वजनिक भएको हो।

अखण्ड अलापमा ४२ कविता रहेका छन्। यसअघि थेबाको आफर र तामाङ भाषामा ककलिङ गरी दुई कृति प्रकाशित भइसकेका छन्। थेवाको कविता विचार प्रधान भएको कवि निभा शाहले बताइन्।

लेखक राजेन्द्र महर्जनले मुक्तान थेवाका कविता समाजको प्रतिबिम्व भएको बताए। लोकार्पणमा कवि भूपाल राईले थेबाका कविता तामाङ जातिको समाजशास्त्र भएको भनाई राखे।

किताब सांग्रिला बुक्सले प्रकाशन गरेको हो।  



थेबाको 'अखण्ड आलाप' तामाङको समाजशास्त्र! को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट