PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


यस्तो बन्यो 'अनुग्रह'को ट्रेलर


पहिलोपोस्ट

यस्तो बन्यो 'अनुग्रह'को ट्रेलर

काठमाडौंः  फिल्म 'अनुग्रह'ले प्रचार थालेको छ। हालै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गर्‍यो। कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई कुमार केसीले निर्देशन गरेका हुन्।

फिल्ममा कलाकार आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको अभिनय छर  प्रमुख अभिनय छ। फिल्ममा विक्रम डीसीको छायाँकन, तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत छ।

फिल्मले सामाजिक मुद्दा उठाएको निर्माण टिमले बताएको छ।


 

 



यस्तो बन्यो 'अनुग्रह'को ट्रेलर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट