PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बाघको आक्रमणबाट अर्घाखाचीमा ४ वर्षीय बालकको मृत्यु



रुपन्देही: अर्घाखाचीमा बाघको आक्रमणबाट ४ वर्षीय बालकको मृत्यु भएको छ।

भुमिकास्थान नगरपालिका वडा नं ८ ढिकुराका  मदन घिमिरेका ४ बर्षीय  छोरा आरएन घिमिरेको  बाघको आक्रमणबाट मृत्यु भएको हो।

बाघको आक्रमणबाट घाईते भएका बालकको जिल्ला अस्पताल अर्घाखाचीमा  उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाचीले पुष्टि गरेको छ। आज साँझ ५ बजेतिर बालकलाई बाघले आक्रमण गरेको बताईएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell