PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्तो बन्यो 'गोर्खे'को सिन्की अचार



पहिलोपोस्ट

यस्तो बन्यो 'गोर्खे'को सिन्की अचार

काठमाडौं : फिल्म 'गोर्खे'को गीत सार्वजनिक भएको छ। हरी लामाको प्रस्तुतिमा बनेको फिल्मको 'सिन्की अचार' बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

भिडियोमा फिल्मका कलाकार रबिन्द्र प्रताप सेन र अञ्जली अधिकारी फिचर्ड छन्। गीतमा अन्जु पन्त र आरसी रिमालको स्वर छ। सन्तोष ढकाल निर्देशित फिल्ममा हिमाल केसीको द्वन्द र मित्र डि गुरङको सम्पादन छ।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell