PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


यस्तो बन्यो 'गोर्खे'को सिन्की अचार


पहिलोपोस्ट

यस्तो बन्यो 'गोर्खे'को सिन्की अचार

काठमाडौं : फिल्म 'गोर्खे'को गीत सार्वजनिक भएको छ। हरी लामाको प्रस्तुतिमा बनेको फिल्मको 'सिन्की अचार' बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

भिडियोमा फिल्मका कलाकार रबिन्द्र प्रताप सेन र अञ्जली अधिकारी फिचर्ड छन्। गीतमा अन्जु पन्त र आरसी रिमालको स्वर छ। सन्तोष ढकाल निर्देशित फिल्ममा हिमाल केसीको द्वन्द र मित्र डि गुरङको सम्पादन छ।

 

 

 

 



यस्तो बन्यो 'गोर्खे'को सिन्की अचार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट