PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

परालबाट आकर्षक सामग्री बनाए चिनियाँ विद्यार्थीले, फोटोमा हेर्नुस्

परालबाट आकर्षक सामग्री बनाए चिनियाँ विद्यार्थीले, फोटोमा हेर्नुस्


चीनको नन्जिङ फरेस्ट्री युनिभर्सिटीका विद्यार्थीले परालबाट विभिन्न सामग्री बनाएर प्रदर्शन गरेका छन्। परालबाट बन्ने सामग्रीको प्रतिस्पर्धामा शनिबार उनीहरुले सिचियन कृषि पार्कमा उक्त सामग्री प्रदर्शन गरेका हुन्।


ट्रेन्डिङ पोस्ट

Ncell