PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१०२ दिन अघि पक्राउ परेका शाहिदुल अालमलार्इ जमानत दिने बंगलादेशी अदालतको फैसला



१०२ दिन अघि पक्राउ परेका शाहिदुल अालमलार्इ जमानत दिने बंगलादेशी अदालतको फैसला
फोटो: SCROLL IN

ढाका: प्रख्यात फोटो पत्रकार शाहिदुल अालमलार्इ बंगलादेशी अदालतले जमानत दिएको छ।

गत अगस्टमा विद्यार्थीहरुले गरेको आन्दोलनका क्रममा दिएको अन्तर्वातामा सरकार विरुद्ध प्रोपागान्डा र झुटा सूचनाहरु सम्प्रेषण गरेको आरोपमा उनलार्इ पक्राउ गरिएको थियो।

शाहिदुल १०२ दिन देखि प्रहरी नियन्त्रणमा रहेका छन्।

'अन्तत: अदालतले उनलार्इ जमानत दिएको छ' शाहिदुलककी वकिल शराह होस्सेनले भनिन्। उनले छिट्टै शहिदुल रिहा हुनेमा विश्वास व्यक्त गरिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell