PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

घाँस काट्न गएकी महिलाको मृत्यु



घाँस काट्न गएकी महिलाको मृत्यु

सुर्खेत: दैलेखमा घाँस काट्न गएकी एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ।  भगवतीमाई गाउँपालिका वडा नं. ४ की ३५ वर्षीया रुपा विक घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको उनको परिवारले जनाएको छ। 

घरदेखि केही टाढाको दुरीमा रहेको पाखोवाडा घाँस काट्न गएकी विक घरमा नआएपछि खोज्न जाँदा शव फेला परेको ससुरा लालबहादुर विकले जानकारी दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell