PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


ए डिभिजन लिगमा आज तीन खेल हुँदै


पहिलोपोस्ट

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछ। जसमध्ये दुई खेलमा एन्फा कम्प्लेक्स र एक खेल हलचोकमा हुनेछ।

बिहान ११ बजे एन्फा कम्प्लेक्समा लिग लिडर मनाङ मर्स्याङ्दीले जावलाखेल युथ क्लबसँग खेल्दैछ। जावलाखेललाई हराउँदै मनाङसामु तीन अंकको अग्रता बनाउने अवसर छ। मनाङको पाँच खेलबाट १५ अंक छ भने एक खेल बढी खेलेको संकटाले पनि १५ अंक नै जोडेको छ तर गोलअन्तरमा पछि छ।

यस्तै साढे २ बजे हलचोकमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब भिड्दैछन्। साढे २ बजे नै हलचोकमा थ्री स्टारले सरस्वती युथ क्लबसँग खेल्दैछ।

 



ए डिभिजन लिगमा आज तीन खेल हुँदै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट