PahiloPost

Apr 24, 2019 | ११ बैशाख २०७६

शिक्षकको गालीपछि दिल्लीमा कक्षा ७ की छात्राले गरिन् आत्महत्या


शिक्षकको गालीपछि दिल्लीमा कक्षा ७ की छात्राले गरिन् आत्महत्या

नयाँ दिल्ली: भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन्। 

नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ। 

छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेका थिए। प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन शुरु गरेको छ। (रासस/एएनआई)



शिक्षकको गालीपछि दिल्लीमा कक्षा ७ की छात्राले गरिन् आत्महत्या को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट