PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


एनसेलको कर प्रकरणबारे छलफल शुरु, तर अधिकांश सांसद अनुपस्थित


बीपी साह

एनसेलको कर प्रकरणबारे छलफल शुरु, तर अधिकांश सांसद अनुपस्थित

काठमाडौं: प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सिंहदरबारमा शुरु भएको छ। बैठकमा एनसेलको करबारे छलफल हुँदैछ। जसमा अर्थ मन्त्रालयका सचिव र आन्तरिक राजश्व कार्यलयका सचिवलगायतका पदाधिकारीलाई बोलाइएको छ। 

१२ बजेका लागि बोलाइएको समितिको बैठकमा सभापतिसहित १२ जना सांसदमात्र उपस्थित छन्। कोरम पुग्न १४ जना आवश्यक हुन्छ। तर सभापतिसहित १२ जना मात्र भए पनि छलफल शुरु गरिएको छ। 

बैठकमा आन्तरिक राजश्व शुल्क स्टिकरको बारेमा पनि छलफल भइरहेको छ।



एनसेलको कर प्रकरणबारे छलफल शुरु, तर अधिकांश सांसद अनुपस्थित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट