PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


'दोहोरो मुठभेड''मा पक्रिए गुन्डा नाइके राजन लिम्बु


'दोहोरो मुठभेड''मा पक्रिए गुन्डा नाइके राजन लिम्बु

काठमाडौं: प्रहरीले गुन्डा नाइके राजन लिम्बुलाई काठमाडौंको रातोपुलबाट पक्राउ गरेको छ। डकैतीमा संलग्न लिम्बुलाई पक्राउ गर्न लाग्दा भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। 

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरजप्रताप सिंहले दोहोरो मुठभेटसमेत भएको बताए। लिम्बुसँग हतियारसमेत फेला परेको प्रहरीले जनाएको छ।

गोली लागी घाइते भएका लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।



'दोहोरो मुठभेड''मा पक्रिए गुन्डा नाइके राजन लिम्बु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट