PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'दोहोरो मुठभेड''मा पक्रिए गुन्डा नाइके राजन लिम्बु



'दोहोरो मुठभेड''मा पक्रिए गुन्डा नाइके राजन लिम्बु

काठमाडौं: प्रहरीले गुन्डा नाइके राजन लिम्बुलाई काठमाडौंको रातोपुलबाट पक्राउ गरेको छ। डकैतीमा संलग्न लिम्बुलाई पक्राउ गर्न लाग्दा भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। 

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरजप्रताप सिंहले दोहोरो मुठभेटसमेत भएको बताए। लिम्बुसँग हतियारसमेत फेला परेको प्रहरीले जनाएको छ।

गोली लागी घाइते भएका लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell