PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लेखु सहयात्रीको नयाँ गीत 'लाल्टिन बालेर' रिलिज



पहिलोपोस्ट

लेखु सहयात्रीको नयाँ गीत 'लाल्टिन बालेर' रिलिज

काठमाडौं: गायक लेखु सहयात्रीको नयाँ गीत सार्वजनिक भएको छ। अम्बिका गुरुङको शब्द रहेको 'लाल्टिन बालेर'बोलको गीतमा लेखुसँगै बबिना किरातीको पनि स्वर छ। गीतमा कोशिश क्षेत्रीले संगीत दिएका छन्।

गीतको भिडियोमा भिम्फेदी गाइज र सृष्टी खड्का फिचर्ड छन्। कोरियोग्राफी टिमकै सदस्यहरुले गरेका हुन्। निशान काश्यपको निर्देशनमा बनेको गीती भिडियोमा उत्सव दहालको छायाँकन र विकास दहालको सम्पादन रहेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell