PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

जनजातिका पर्वमा बिदा दिन माग गर्दै प्रदर्शन, २० फोटोमा हेर्नुस्

जनजातिका पर्वमा बिदा दिन माग गर्दै प्रदर्शन, २० फोटोमा हेर्नुस्


काठमाडौं: नेपाल आदिवासी जनजाति महासंघले नेपालका आदिवासी जनजातिले आफ्नो पर्वमा पाउँदै आएको बिदा वर्तमान सरकारले कटौति गरेकोमा विरोध जनाएको छ।

'आदिवासी जनजाति एक हौ। सांस्कृतिक विभेद अन्त्य गर, जनजातिका चाडपर्वमा दिँदै आएको बिदा पुनर्स्थापना गर,' जस्ता नारासहित आज महासंघ आवद्ध जनजातिले माइतीघरमा सरकारको कदमको विरोध गरेको हो।

यसअघि जनजातिका लोसार, उधौलीउभौली, माघे संक्रान्तिजस्ता चाडमा सार्वजनिक बिदा दिँदै आएकोमा सरकारले हालै बिदा कटौति गरेकाले जनजातिले विरोध गरेका हु्न्।


ट्रेन्डिङ पोस्ट