PahiloPost

Jan 23, 2019 | ९ माघ २०७५

निर्मला हत्याको १५० औं दिन, न्याय माग्दै बानेश्वरमा प्रदर्शन, १० फोटोमा हेर्नुस्

निर्मला हत्याको १५० औं दिन, न्याय माग्दै बानेश्वरमा प्रदर्शन, १० फोटोमा हेर्नुस्


कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १५० दिन पुगेको छ। तर, प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन। यसैको विरोधमा युवाहरुले निर्मलाको निम्ति न्याय माग्दै नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ।


ट्रेन्डिङ पोस्ट