PahiloPost

Jun 18, 2019 | ३ असार २०७६

निर्मलालाई न्याय माग्दै हस्ताक्षर, विद्यार्थीले गुहारे राष्ट्रसंघ, दर्जन फोटोमा हेर्नुस्

निर्मलालाई न्याय माग्दै हस्ताक्षर, विद्यार्थीले गुहारे राष्ट्रसंघ, दर्जन फोटोमा हेर्नुस्


काठमाडौं: कञ्चनपुरकी निर्मला पन्तको निम्ति न्याय माग्दै आज पनि प्रदर्शन भएको छ। काठमाडौंको माइतीघरमा विद्यार्थीहरुले दोषी पत्ता लगाउन दबाव दिन हस्ताक्षर अभियानसमेत गरे।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले उक्त हस्ताक्षर पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाउने जनाएका छन्।


ट्रेन्डिङ पोस्ट