PahiloPost

Jan 23, 2019 | ९ माघ २०७५

स्वदेशी पहिरनको यसरी भयो प्रवर्द्धन

स्वदेशी पहिरनको यसरी भयो प्रवर्द्धन

पहिलोपोस्ट /पहिलोपोस्ट


  • रोजन श्रेष्ठ -
राजधानीको मण्डलमा आज केही युवाहरु भेला भए। उनीहरुले राष्ट्रिय पहिरनको प्रवर्द्धन गर्नुपर्ने प्लेकार्ड बोकेका थिए। ढाका र भादगाउँले टोपी तथा केहीले दौरा सुरुवाल लगाएर राष्ट्रिय पोशाक प्रवर्द्धन गर्नुपर्ने बताएका थिए। हेर्नुस् स्वदेशी पहिरनमा युवाहरु :


ट्रेन्डिङ पोस्ट