PahiloPost

Jun 18, 2019 | ३ असार २०७६


कार्यकाल सकिन पाँच महिना बाँकी छँदै हटाइए अनुसन्धानका प्रमुख रेग्मी, नयाँ प्रमुखमा अधिकारी


कार्यकाल सकिन पाँच महिना बाँकी छँदै हटाइए अनुसन्धानका प्रमुख रेग्मी, नयाँ प्रमुखमा अधिकारी

काठमाडौं: सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखबाट दिलिपराज रेग्मीलाई बर्खास्त गरेको छ। सोमवार बसेको मन्त्रिपरिषदको बैठकले रेग्मीलाई हटाएको हो। रेग्मीको कार्यकाल आगमी जेठमा सकिदै थियो।

बैठकले अनुसन्धान विभागको प्रमुखमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरिएको छ। अधिकारीले सोमवार नै पदभाग्रहण गरेका छन्।नवनियुक्त प्रमुख अधिकारीले पहिलोपोस्टसग कुरा गर्दै आज नै पदभार ग्रहण गरेको जानकारी दिएका छन्।

 



कार्यकाल सकिन पाँच महिना बाँकी छँदै हटाइए अनुसन्धानका प्रमुख रेग्मी, नयाँ प्रमुखमा अधिकारी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट