PahiloPost

Jan 18, 2019 | ४ माघ २०७५


नेपाल - फ्रान्सको कुटनीतिक सम्बन्ध वर्षगाँठ मनाउन मिस नेपाल शृंखला सद्भावना दुत नियुक्त


नेपाल - फ्रान्सको कुटनीतिक सम्बन्ध वर्षगाँठ मनाउन मिस नेपाल शृंखला सद्भावना दुत नियुक्त

काठमाडौं: नेपाल र फ्रान्सवीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउन मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई सद्भावना दुत नियुक्त गरिएको छ। 

नेपाल र फ्रान्सबीच २०१९ मा उच्चस्तरीय भ्रमण गराउँदै दुई देशबीच कुटनैतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाठ मनाउन आज सहमति भएको हो। 

परराष्ट्र मन्त्रालय र काठमाडौं स्थित फ्रान्सेली दुतावासले उनलाई सद्भावना दुतको रुपमा नियुक्त गरेको हो। त्यस्तै आजै दुबै समकक्षीहरुले ७० औँ वर्षगाठको लोगो सार्वजनिक गरेका छन्। 

लोगो कक्षा १० का विद्यार्थी आयुस कुमारले डिजाइन गरेका हुन्। 



नेपाल - फ्रान्सको कुटनीतिक सम्बन्ध वर्षगाँठ मनाउन मिस नेपाल शृंखला सद्भावना दुत नियुक्त को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट