PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

निरजले ल्याए 'प्याँ प्याँ र पुँ पुँ' बोलको गीत



पहिलोपोस्ट

निरजले ल्याए 'प्याँ प्याँ र पुँ पुँ' बोलको गीत

काठमाडौं : गायक निरज आर शाक्यले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले 'प्याँ प्याँ र पुँ पुँ' बोलको गीत सार्वजनिक गरेका हुन्।

सागर राजको शब्द तथा संगीत रहेको गीतको भिडियोमा कलाकार गौरव पहारी र बिनिता ‌ओली फिचर्ड छन्।

सुरेन्द्र बसेलको कोरियोग्राफीमा बनेको गीतमा अनिल के मानन्धरको छायाँकन छ। सागरले नै निर्देशन गरेको गीतमा मादल र सारङ्गी न्हुच्छे मुनिकर र धर्म गन्धर्वले बजाएका हुन्। गीतबाट दर्शकको सकरात्मक प्रतिक्रिया बटुल्ने आशामा छन् गायक निरज। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell