PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यस्तो बन्यो 'प्रेमलीला'को ट्रेलर



पहिलोपोस्ट

यस्तो बन्यो 'प्रेमलीला'को ट्रेलर

काठमाडौं:  नेपाल र भारतका दुई पात्रहरुको प्रेमकथामा बनेको फिल्म हो 'प्रेमलीला'। निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकारका नेपाली र हिन्दी लवज सुन्न सकिन्छ। रोमान्स, द्वन्द्व, सस्पेन्स समावेश ट्रेलरसँगै निर्माण टिमले फिल्मको प्रचार सुरु गरेको हो।

यसअघि टिमले फिल्मको पोस्टर र गीत सार्वजनिक गरेको थियो। फिल्ममा अभिनेत्री दीपशिखा खड्का, भारतीय कलाकार अली खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मालयातको अभिनय छ।

फिल्म फागुन १० गतेदेखि प्रदर्शनमा आउँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell