PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'सोफामै बित्नुभयो गणेश जी' : सानु ताम्राकार



पहिलोपोस्ट

'सोफामै बित्नुभयो गणेश जी' : सानु ताम्राकार

काठमाडौं: कलाकार गणेश मुनालको अन्तिम संस्कार गरिएको छ। उनको ७६ वर्षको उमेरमा सोमबार बिहान ९ बजे निधन भएको हो। कलाकार संघका सदस्य सानु ताम्राकारका अनुसार मुनालको आफ्नै निवासमा बिहान सोफामा बसेको अवस्थामा मृत्यु भएको हो।

मुनाललाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट पुर्‍याइएको थियो। उनको परिवार र केही फिल्मकर्मी श्रदाञ्जली दिन आर्यघाट पुगेका थिए।

गणेशले पछिल्लो समय फिल्म 'पण्डित बाजेको लौरी'मा अभिनय गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell