PahiloPost

Feb 23, 2019 | ११ फागुन २०७५

फूलचोकीमा हिउँफूल, हेर्नुस फोटोमा

फूलचोकीमा हिउँफूल, हेर्नुस फोटोमा


बुधवार देशभर पानी पर्दा केही स्थानमा भने हिमपात भयो। ललितपुरको फूलचोकी पनि हिउँले ढाक्यो। हिउँमा रमाउन युवाहरुको ओइरो लागेको थियो। हेर्नुस् पहिलोपोस्टकर्मी समर्थ रञ्जितको लेन्सबाट कैद भएका फोटोहरु: 



ट्रेन्डिङ पोस्ट