PahiloPost

Apr 22, 2019 | ९ बैशाख २०७६

राष्ट्रिय सभालाई चिकित्सा शिक्षा विधेयक सच्च्याउन विवेकशीलको अनुरोध, बानेश्वरमा प्रदर्शन

राष्ट्रिय सभालाई चिकित्सा शिक्षा विधेयक सच्च्याउन विवेकशीलको अनुरोध, बानेश्वरमा प्रदर्शन


विवेकशील साझा पार्टीले चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै राष्ट्रिय सभालाई विधेयक सच्च्याउन माग गरेको छ। आज राजधानीको माइतीघरबाट नयाँ बानेश्वरसम्म पुगेर उनीहरुले हालै पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोध गरेको हो। डा गोविन्द केसीको मागमा समर्थन गर्दै आएको विवेकशीलले सरकारको विरोधमा प्रदर्शन गर्दै आएको छ।



ट्रेन्डिङ पोस्ट