PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पर्यटनमन्त्रीबाट अधिकारीलाई बर्खास्त गर्न माग गर्दै मानव अधिकार समाजको प्रदर्शन

पर्यटनमन्त्रीबाट अधिकारीलाई बर्खास्त गर्न माग गर्दै मानव अधिकार समाजको प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। समाजले वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्नसमेत आग्रह गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell