PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दश प्रतिशत सेवा शुल्क हटाइएकोमा मजदुरहरु आन्दोलित, २२ गतेबाट रेस्टुरेन्टहरुमा हड्ताल

दश प्रतिशत सेवा शुल्क हटाइएकोमा मजदुरहरु आन्दोलित, २२ गतेबाट रेस्टुरेन्टहरुमा हड्ताल


काठमाडौं: होटल तथा रेस्टुरेन्टका मजदुरहरु आन्दोलित भएका छन्। १० वर्षदेखि पाउँदै आएको दश प्रतिशत सेवा शुल्क हटाएको विरोधमा उनीहरुले आज पनि प्रदर्शन गरे। सेवा शुल्क हटाएको विरोधमा मजदुरहरुले मंगलबारबाट देशव्यापी रुपमा रेस्टुरेन्टहरुमा हड्ताल गर्न चेतावनी दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell