PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मोबाइलमा कैद वर्षा, यस्तो देखियो काठमाडौंका सडक

मोबाइलमा कैद वर्षा, यस्तो देखियो काठमाडौंका सडक


काठमाडौं: बिहीवार राजधानीलगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। वर्षाका कारण सडकमा अरु दिनहरुभन्दा चहलपहल कम देखिन्छ। यात्रु छाता ओढेर आफ्नो गन्तव्य हिडिरहेका छन्। यस्तै माहोलमा मोबाइलबाट खिचिएका केही दृश्यहरु यस्ता छन्।



ट्रेन्डिङ पोस्ट

Ncell