PahiloPost

Feb 23, 2019 | ११ फागुन २०७५

रुझेको राजधानी, १५ फोटोमा हेर्नुस्

रुझेको राजधानी, १५ फोटोमा हेर्नुस्


काठमाडौं: बिहीवार राजधानीलगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। वर्षाका कारण सडकमा अरु दिनहरुभन्दा चहलपहल कम देखिन्छ। यात्रु छाता ओढेर आफ्नो गन्तव्य हिडिरहेका छन्। यस्तै माहोलमा पहिलोपोस्टकर्मी रोजन श्रेष्ठको लेन्समा कैद दृश्यहरु यस्ता छन्:



ट्रेन्डिङ पोस्ट