PahiloPost

Feb 23, 2019 | ११ फागुन २०७५

महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी घिमिरेको पोस्टिङ


महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी घिमिरेको पोस्टिङ

काठमाडौँ: महानगरीय प्रहरी वृत दरबारमार्गको प्रहरी प्रमुखमा डिएसपी विनोद घिमिरेको पोस्टिङ भएको छ। 

लामो समयसम्म नेपाल कम्युनिस्ट पार्टी(ने क पा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का अंगरक्षक बसेका डिएसपी दानबहादुर मल्ल एसपीमा बढुवा भएपछि घिमिरेलाई प्रहरी प्रधान कार्यालय नक्सालले जिम्मेवारी दिएको हो। 

घिमिरे यसअघि पाल्ला जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए। लैनचौर, बौद्ध, बानेश्वरसँगै आफ्नो पोस्टिङका लागि सोर्सफोर्स लगाउने ठाउँहरुमा दरबारमार्ग वृत्त पनि पर्छ।



महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी घिमिरेको पोस्टिङ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट