PahiloPost

Aug 22, 2019 | ५ भदौ २०७६


एनएसयु क्रिकेट कप भोलिबाट चर्च ग्राउन्डमा


एनएसयु क्रिकेट कप भोलिबाट चर्च ग्राउन्डमा

काठमाडौं: काठमाडौं इन्जिनियरिङ कलेजको नेपाल विद्यार्थी संघ आयोजनामा हुने एनएसयु क्रिकेट कप-२०७५ भोलिबाट हुने भएको छ। सातदोबाटोस्थित चर्च ग्राउन्डमा हुने प्रतियोगितामा १६ कलेजका स्नातक अध्ययनरत विद्यार्थीहरु सहभागी हुने पत्रकार सम्मेलनमार्फत जनायो। खेल नकआउट चरणमा खेलाइने इभेन्ट मेनेजर अंकित मण्डलले जनाए।



एनएसयु क्रिकेट कप भोलिबाट चर्च ग्राउन्डमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट