PahiloPost

Aug 22, 2019 | ५ भदौ २०७६


सन्तोष परियारले ल्याए 'मेरी आमा'


पहिलोपोस्ट

सन्तोष परियारले ल्याए 'मेरी आमा'

काठमाडौं: गायक सन्तोष परियारले नयाँ गीत सार्वजनिक गरेका छन्।

'मेरी आमा'बोलको गीतमा सन्तोषकै संगीत छ। हिमांशु रायमाझीको शब्द रहेको गीतको भिडियोमा रश्मी भट्ट, सन्तोष श्याम रोक्का र विशाल थापा फिचर्ड छन्।

 दीलिप समनको निर्देशनमा बनेको गीतको भिडियोमा फरज अर्पणको सम्पादन र छायाँकन छ।

 

 



सन्तोष परियारले ल्याए 'मेरी आमा' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट