PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कञ्चनपुरमा प्रहरीद्वारा १८ किलो सुन बरामद



कञ्चनपुरमा प्रहरीद्वारा १८ किलो सुन बरामद

काठमाडौं: कञ्चनपुरमा अवैध १८ किलो सुन प्रहरीले बरामद गरेको छ। अवैध सुन बरामद गरेको बारेमा केन्द्रिय अनुसन्धान व्यूरोका एसपी उमा प्रसाद चतुर्वेदीले पुष्टि गरेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध  महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली लगायतको टोलीले सुन बरामद गरेको हो। घरमा खाल्डो खनि आलुले छोपि राखेको अवस्थामा प्रहरीले सुन फेला पारेको थियो। पुनर्वास नगरपालिका २ दशरथबस्ती बस्ने शंकर बिकको घरमा सुन भेटिएको हो। प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

१८ किलो सुनको बजार मुल्य ९ करोड बराबर हुन आउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell