PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विदा कटौती भए पनि टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस

विदा कटौती भए पनि टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : परम्परागत रुपमा प्रजातन्त्र दिवसका दिन झै यसपटक सार्वजनिक विदा भएन। सरकारले प्रजातन्त्र दिवसको विदालाई कटौती गरे पनि औपचारिक कार्यक्रमलाई भने निरन्तरता दियो।

२००७ साल फागुन ७ गते निरंकुश राणा शासनविरुद्ध प्रजा र राजाको सक्रियतामा प्रजातन्त्र स्थापना भएको थियो। राजा त्रिभुवनले प्रजातन्त्र घोषणा गरेको दिनलाई स्मरण गर्दै त्यसयताका हरेक वर्ष सरकारले विशेष कार्यक्रम गर्दै आएको छ। विदा कटौती भने यसवर्षबाट भएको हो। आज प्रजातन्त्र दिवशको उपलक्ष्यमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना भयो। हेर्नुस् कार्यक्रमको दृश्यहरु:



ट्रेन्डिङ पोस्ट

Ncell