PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

च्याम्पियन्स लिग : रोनाल्डोको युभेन्ट्सलाई एट्लेटिकोले २-० ले हरायो



पहिलोपोस्ट

च्याम्पियन्स लिग : रोनाल्डोको युभेन्ट्सलाई एट्लेटिकोले २-० ले हरायो

युरोपियन च्याम्पियन्सलिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा एट्लेटिको मड्रिडले युभेन्ट्सलाई पराजित गरेको छ।

घरेलु मैदानमा एट्लेटिकोले उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै इटालियन क्लब युभेन्ट्सलाई २-० ले पराजित गरेको हो।

रोनाल्डोको टोली युभेन्ट्स विरुद्ध एट्लेटिकोले दुवै गोल दोस्रो हाफमा गरेको हो।

जोस जिमिनेजले ७८औँ र डिएगो गोडिनले ८३औँ मिनेटमा गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell