PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

क्रिस गेल बने धेरै छक्का प्रहार गर्ने खेलाडी



पहिलोपोस्ट

युनिभर्स बोसको नामले परिचित वेष्ट इन्डिजका क्रिस गेल अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन प्रहार गर्ने खेलाडी बनेका छन्।

इंग्ल्याण्ड विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा शत बनाउने क्रममा गेलले १२ छक्का प्रहार गरेका थिए। उक्त १२ छक्का पछि गेलले सबै फर्म्याटको क्रिकेटमा गरी कूल ४८८ छक्का प्रहार गरेका छन्।

यसअघि गेल र शाहिद अफ्रिदिले समान ४७६ छक्का प्रहार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell