PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राँगाको आक्रमणमा परी काठमाडौंमा एक जनाको मृत्यु, गोली प्रहार गरी मारियो राँगा



राँगाको आक्रमणमा परी काठमाडौंमा एक जनाको मृत्यु, गोली प्रहार गरी मारियो राँगा

काठमाडौं: रागाँको आक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ।

७० वर्षीय रामविर महर्जनको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग मच्छेगाउँका सइ कृष्णराज गौतमले जानकारी दिए।

महर्जनको आज विहान उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो। राँगाको आक्रमणबाट घाइते भएका एक जनाको उपचार भइरहेको सई गौतमले बताए। राँगा कसको र कहाँबाट आएको भन्ने खुल्न सकेको छैन।

राँगालाई प्रहरीले गोली प्रहार गरेर मारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell